पाकिस्तान भ्रमण नगर्न आफ्ना नागरिकसंग अमेरिकी आग्रह

५ आश्विन २०६९, शुक्रबार १३:५२ मा प्रकाशित

वासिङ्टन, ५ असोज । इस्लामविरोधि फिल्मको मामला चर्किंदै गएका कारण अमेरिकाविरोधी गतिविधि तिब्र भएपछि अमेरिकाले आफ्ना नागरिकलाई पाकिस्तान भ्रमण नगर्न आग्रह गरेको छ। पाकिस्तानमा विभिन्न विषयलाई लिएर अमेरिका विरोधी प्रदर्शनहरु तिब्र रुपमा हुन थालेको छ।आफ्नो ट्राभल एड्भाइजर संशोधन गर्दै अमेरिकी स्टेट डिपार्टमेन्टले अति आवश्‍यक अवस्थामा बाहेक पाकिस्तान भ्रमण नगर्न भनेको हो।
पाकिस्तानमा अमेरिका विरोधी गतिविधि तिब्र भएको भन्दै त्यहांको भ्रमण नगर्न निर्देशन जारी गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा