वर्षाको कारण ईपीएलको आजको खेल पनि प्रभावित

१२ आश्विन २०७८, मंगलवार १५:५४ मा प्रकाशित

काठमाडौँ – एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गतको आज हुने भनिएको पोखरा राइनोज र काठमाडौं किंग्स इलाभेनको खेल पनि ढिला गरी सुरु हुने भएको छ ।

सवा १२ बजेका लागि तय खेलमा अहिलेसम्म टस समेत हुनसकेको छैन। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलका लागि दुवै टोली पुगे पनि ओसिलो आउट फिल्डका कारण खेल हुन ढिलाइ भएको हो ।

मैदानको आउट फिल्ड सुकाउनका लागि मैदान कर्मचारीले भरपूर प्रयास गरिरहेका छन् । यद्दपी काठमाडौंमा वर्षा जारी रहेकोले आजको खेलमा पनि अंक बाड्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ खेलपछि कतारमा छन् । उनको करार अवधि कार्तिक ५ गते सकिएको छ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।

काठमाडौं । स्कटल्यान्ड र बंगलादेश टी-२० क्रिकेट विश्वकपको सुपर १२ मा प्रवेश गरेका छन् । बिहीबार भएका छुट्टाछुट्टै खेलमा विजयी

काठमाडौं । छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एक पटक ‘एएफसी यू- २३ एसियन कप २०२२