माओवादी केन्द्रको स्थायी कमिटी आज पनि बस्दै

१२ आश्विन २०७८, मंगलवार १२:०७ मा प्रकाशित

काठमाडौँ ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीका एक सदस्यले जानकारी दिए ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार बैठकमा महाधिवेशन केन्द्रित विषयमा नै छलफल गरिने बताइएको छ । सोमबारको बैठकले महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो ।

मंगलबार त्यही हेरफेर गरिएको समयमा गुर्नपर्नैै संगाठानिक कामबारे छलफल हुनेछ । सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मंसिर ४ गते स्थानीय तह स्तरीय भेला गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय भने यथावत राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसद्मा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई अस्वस्थ भएका छन् । उनलाई वीर अस्पताल भर्ना गरिएको छ । सचिव भट्टराईको

काठमाडौं । पूर्वन्यायाधीश फोरमले न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले निकास दिनुपर्ने बताएको छ । शुक्रबार फोरमका अध्यक्ष टोपबहादुर सिंहले