भरतपुर महानगर सभापतिमा पौडेल पक्षीय चित्रसेन अधिकारी विजयी

११ आश्विन २०७८, सोमबार ०९:०१ मा प्रकाशित

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १ सय ३ मतले पराजित गरेका हुन् ।

उनी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट चित्रसेन ६४९ मत प्राप्त गर्दा भरतले ५४६ मत मात्रै ल्याए ।

चित्रसेन भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष पनि हुन्।​ रत्नपनगरको देउवा पक्षीय प्रह्लाद सापकोटा सभापतिमा निर्वाचित

यस्तै चितवनको रत्नपनगर सभापतिमा भने सभापति शेरबहादुर देउवा पक्षीय प्रह्लाद सापकोटा विजयी भएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसद्मा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ

काठमाडौं । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढी पसेर बन्द भएको विमानस्थल दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय