वर्तमान सरकारले निर्वाचन गराउन सक्दैन : मन्त्री महतो

४ आश्विन २०६९, बिहीबार १८:५१ मा प्रकाशित

काठमाडौं, ४ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको अहिलेको सरकारको नेतृत्वमा निर्वाचन हुन नसक्ने ठोकुवा गरेका छन् । प्रधानमन्त्रीमा सहमति नबने पनि संविधानसभाको निर्वाचन हुने भन्दै त्यसबेला गैर ाजनीतिक नेतृत्वको सरकार बन्ने दावी मन्त्री महतोले गरे ।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले ‘काग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना केही समयअघि रहे पनि अब नरहेको’ तर्क गरे । उनको बुझाईमा ‘काग्रेसले संविधान दिन नचाहेकोले’ उसको नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको हो । काग्रेसको नेतृत्वलाई मधेसी मोर्चाले समर्थन नगर्ने उनको धारणा थियो । चैत्र–बैशाखभित्रमै नयाँ निर्वाचन हुनुपर्ने भन्दै संघीयताविनाको संविधान नेपालमा जारी हुनै नसक्ने ठोकुवा महतोले गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री