सैनिक जवानद्वारा पत्नी र छोरीको हत्या

४ आश्विन २०६९, बिहीबार १८:१३ मा प्रकाशित

काठमाडौं, ४ असोज । आफ्नी पत्नी र छोरकिो हत्या गर्ने एक सैनिक जवानलाई प्रहरीले पक्राउ गरेको छ । भैरवनाथ गण दिपायलमा कार्यरत सैनिक जवान चन्द्रबहादुर ऐरलाई बैतडी प्रहरीले बिहिबार पक्राउ गरेको हो । कञ्चनपुरको कृष्णपुर गाविस गुलरियाका ऐरले २४ वर्षिया श्रीमति धनसरा ऐर र ४ वर्षिया छोरी सरस्वतीको हत्या गरेको प्रहरीले जनाएको छ । बैतडीको सिद्धेश्वर–९ धुरा जंगलमा आधा जलाएको अवस्थामा गत सोमबार धनसरा र सरस्वतीको टाउको र हड्डी फेला परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

उदयपुर । वर्षायाम सुरु भएसँगै निरन्तर पानी पर्न थालेपछि धान रोपाइँ सुरु गर्ने समय अघि नै जिल्लामा धान रोपाइँ गर्न

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा

आजको प्रमुख समाचार