चर्चित फुटबलरले प्लेनभित्रै ‘यौन सम्बन्ध’ बनाएको खुलासा !

५ आश्विन २०७८, मंगलवार १७:२७ मा प्रकाशित

काठमाडौं । एक चर्चित फुटबलरले आकाशमा प्लेनभित्रै यौन सम्बन्ध बनाएको खुलासा भएको छ । एक एयर होस्टेजले एक चर्चित फुटबलरबारे खुलासा गरेकी हुन् ।

लोरा नामकी एयर होस्टेजले बेलायतका एक चर्चित फुटबलर प्लेनभित्रै सेक्स गर्दैगरेको खुलासा गरेकी हुन् । लोरीका अनुसार उनी जब ती खेलाडीको क्याबिनमा जाँदैथिए, त्यसबेला उनी आफ्नी श्रीमतीसँग यौन सम्बन्ध बनाइरहेका थिए ।

त्यतिबेला लोरी क्याबिन बाहिरै रोकिएकी थिइन् । लोरीले द डेली बिस्टसँग भनेकी छन्, ‘न्युयोर्कबाट लण्डन फर्किने बेला ती चर्चित खेलाडीले आकाशमै श्रीमतीसँग यौन सम्बन्ध बनाएका थिए।’ उनले ती खेलाडीको नाम भने खुलाउन चाहिनन्। उनले खेलाडीको नाम बताउनु नियमको खिलाफ भएको बताइन३ ।

‘मलाई लाग्दै कि त्यो गलत हो । किनकि लाखौं डलर तिर्छ भने ऊ आफ्नो श्रीमतीसँग रमाइलो गर्न पनि पाउनुपर्छ ’ उनले भनेकी छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के

एजेन्सी । बेलायतमा एउटा वैवाहिक कार्यक्रममा जाँदा आफ्नो हात भाँच्चिएपछि एक शिक्षिकाले विवाह विरुद्ध मुद्दा दायर गरेकी छिन् । विवाह

काठमाडौँ – ७५ को उमेरमा इसाओ काकेहीको स्वास्थ्य अवस्था राम्रो थियो । अचानक उनी प्रेममा पनि परे । २०१३ मा

चीनकी एकजना महिला ४० वर्षदेखि एकपल पनि निदाएकी छैनिन् । ली जहानयिंग नामकी ती महिला चीनको हेनान प्रान्तकी बासिन्दा हुन्

आजको प्रमुख समाचार