यी नायिकासँग लीभ ईन रिलेशनमा थिए आलियाका पिता

४ आश्विन २०७८, सोमबार १७:०७ मा प्रकाशित

एजेन्सी । बलिउडका चर्चित निर्देशक एवम् आलिया भट्टका पिता महेश भट्टको जन्म सन् १९४८ सेप्टेम्बर २० मा भएको थियो । १९७० मा एक डकुमेन्ट्री फिल्मबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका उनी बोल्ड फिल्ममा गरेको निर्देशनका कारण पनि चर्चित छन् ।

प्राय अफेयरका कारण चर्चामा आउने उनको कुनै समय ३ वटी नायिकासँग सम्बन्ध थियो । उनी विशेषत भारतीय अभिनेत्री परबीन बाबीसँगको सम्बन्धका कारण चर्चामा आएका थिए ।

खासमा उनीसँग सम्बन्धमै रहँदा डिप्रेसनको सिकार भएकी थिईन । त्यस्तै पछि उनले आत्महत्या पनि गरिन् । उनीहरु लीभ ईन रिलेसनसिपमा पनि थिए ।


आफुले उनमा मानसिक रोग देखिएपछि धेरै डाक्टरलाई पनि देखाए तर केहि फरक नभएपछि उनलाई घरमै थुनेर राखियो । बाबीसँगको सम्बन्धबारे प्राय उनी खुलेर बोल्ने गर्दछन् र उनको निधनप्रति दुख पनि पोख्ने गर्दछन् । यसै भनौँ त अझैपनि उनको नाम नयाँ नयाँ अभिनेत्रीहरुसँग जोडिने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले ‘केदारनाथ’मार्फत बलिउडमा

काठमाडौं । पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो ‘केजिएफ २’ । सार्वजनिक टिजरले बनाएको रेकर्डले पनि दर्शकमा फिल्मलाई लिएर

काठमाडौं। सञ्जयलीला भन्साली पछिल्लो समय पिरियड ड्रामा जनरका फिल्म बनाइरहेका छन् । यद्यपि उनको लभस्टोरीलाई दर्शकले प्रतीक्षा गरिरहेको लामो समय

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी