लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन हुने

३ आश्विन २०६९, बुधबार ०८:२७ मा प्रकाशित

रुपन्देही, ३ असोज । लुम्बिनी भ्रमण बर्ष २०१२ को  समापन समारोहको अबसरमा लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ  । बौद्धदर्शनको महत्व र लुम्बिनीलाई बिश्वमा  चिनाउन  सन २०१३ को जनवरीको १३ र १४ तारिखमा बौद्धमार्गी राष्ट्रका  भिक्षु र बौद्धमार्गी बिज्ञहरुको  २ दिने अन्तराष्ट्रिय सम्मेलन  आयोजना गर्न लागीएको पर्यटन ब्याबसायी संस्था हिमालय एक्स्पिडिसनले जनाएको छ  ।

सम्मेलनका क्रममा  लुम्बिनीको शान्ति म्याराथुनको आयोजना पनि गरिने बताइएको छ  । म्याराथुनमा बिदेशी धावकहरुलाई  समेत सहभागीका  लागी आग्रह गरिएको छ । लुम्बिनी भ्रमण बर्ष २०१२ को  शुभारम्भको अबसरमा  गतबर्ष राष्ट्रपति डा. रामबरण यादवले मिनी म्याराथुन गरी प्रसिद्ध धावक बैकुन्ठ मानन्धर र संगिना बैद्यलाई विश्व शान्तिदिप हस्तान्तण गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको