तेस्रो खेलमा नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

१ आश्विन २०७८, शुक्रबार ०८:३५ मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमरेट क्रिकेट मैदानमा नेपाली समय अनुसार खेल अपरान्ह सवा ४ बजे सुरु हुनेछ । पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रदैछ ।

लिग २ को अंक तालिकामा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नेपालले अन्तिम खेलमा ओमान विरुद्ध आइतबार खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति