कांगे्रसको अभिमुखीकरण कार्यक्रम स्थगित

५ चैत्र २०६८, आईतवार १८:२३ मा प्रकाशित


काठमाडौ, ५ चैत । नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गर्ने भनेको दु्रत अभिमुखीकरण स्थगितका गरिएको छ । यही चैत ९ र १० गते धनगढी तथा १२ र १३ गते नेपालगन्जमा आयोजना हुने भनिएको द्रुत अभिमुखीकरण कार्यक्रम हाललाई स्थगित गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक