मन्त्री जोशीले राजीनामा दिए

२ आश्विन २०६९, मंगलवार १७:०३ मा प्रकाशित

काठमाडौं, २ असोज । राजनीतिक सहमतिका लागि सरकारमा गए पनि प्रधानमन्त्री बाबुराम भट्टराईले त्यसका लागि कुनै पहल नगरेको आरोप लगाउँदै भूमिसुधार मन्त्री चन्द्रदेव जोशीले राजीनामा दिएका छन्। जोशी अध्यक्ष रहेको पार्टी नेकपा संयुक्तको केन्द्रीय सचिवालयले सरकारले अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोजेको भन्दै सरकारबाट फिर्ता हुने निर्णय यसअघि नै गरेको थियो । संविधान लेखनका अधिकांश विषयमा माओवादी, कांग्रेस, एमाले तथा संयुक्त मधेसी मोर्चाबीच सहमति भएको अवस्थामा नेकपा संयुक्त सरकारमा गएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय