पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन खुल्यो

२ आश्विन २०६९, मंगलवार ०९:५८ मा प्रकाशित

काठमाडौं, २ असोज । पुर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लौकाहा पुल भांचिंदा अवरुद्ध बन्न पुगेको सवारी आवागमन गएरातीबाट खुलेको छ । प्रहरीले डाइभर्सन गरी सडक खुलाएको हो । २५ मिटर लामो फलामे पुल भांचिएकाले पुलमाथिबाट मानिस मात्र ओहोरदोहोर गर्न मिल्ने भएको छ ।

उता महाकली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पुलमा सवारी आवागमनमा रोक लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार