चीनमा वर्षकै ठूलो भ्रष्टाचार मुद्दामा सुनुवाई सुरु

२ आश्विन २०६९, मंगलवार ०९:५७ मा प्रकाशित

काठमाडौं, २ असोज । चीनमा वर्षकै सबैभन्दा ठूलो राजनीतिक भ्रष्टाचारमा मुछिएका प्रहरीका एक पूर्वप्रमुखमाथि पुनः छानबिन सुरु गरिएको छ । केही समय स्थगित भएको सो प्रकरणको पुनः छानबिन सुरु भएको हो । पूर्वप्रहरी प्रमुख वाङ लिजुङले पदीय शक्तिको दुरुपयोग गरी घुस लिएको मुद्दामा यसअघि छानबिन स्थगित भए पनि उनले अकूत परिमाणमा घुस लिएको भन्ने थप खुलासा भएपछि पुनः छानबिन सुरु गर्नुपरेको बताइएको छ । लिजुङको मुद्दामाथि मंगलबार सुनुवाई सुरु हुने चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट

रिकिविक । युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन् । आइसल्याण्डमा

प्योङयाङ । उत्तर कोरियाका नेता किम जङ–अनकी बहिनी किम–यो–जङले दक्षिण कोरियाले उत्तर कोरियालाई हेर्ने ‘कटुतापूर्ण व्यवहारलाई’ परित्याग गरेमा सियोलसँग यसद्ध

वर्लिन । जर्मनीमा आईतबार सम्पन्न आमनिर्वाचनमा त्यहाँको प्रमुख विपक्षी सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) विजयउन्मुख भएको छ । एन्जेला मर्केलको सत्तारुढ