लँग आइल्याण्ड न्युयोर्कमा तीज कार्यक्रमको आयोजना

१ आश्विन २०६९, सोमबार २१:०९ मा प्रकाशित

एकराज गौतम, न्युयोर्क । विदेशमा रहेर पनि नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले लँग आइल्याण्ड नेपाली समाज न्युयोर्कले यहि सेम्टेम्बर १६ तारिखमा तीज कार्य कार्यक्रमको आयोजना गरेको छ ।

वेदिक हेरिटेज हेमस्टेड न्यूयोर्कमा भएको उक्त कार्यक्रममा दिदी–बहिनिहरुलाई दर खुवाउने कार्यक्रम भएको थियो ।

समाजका सदस्यहरुले आफैले बनाएको खाना पस्किएर दिदी बहिनिहरुलाई दिदा नेपाली सबैले नेपालमा आफ्नो गाउघरको याद गरेका थिए ।

रातो सारी र गहनामा सजिएका दिदी–बहिनिहरुको जमघटले नेपालको राम्रै झल्को दिएको थियो । तीजको गीत र नाचगानले कार्यक्रमलाई पूर्ण मनोरञ्जन दिएको थियो ।

उक्त कार्यक्रममा गायक तिलक श्रेष्ठले गीत गाए र उपस्थित सबैलाई नचाउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’