अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले गोली प्रहार गरी ४ जनाको हत्या

२२ भाद्र २०७८, मंगलवार ०८:०८ मा प्रकाशित

अमेरिकाको फ्लोरिडामा एक ब्यक्तिले गोली प्रहार गरी ४ जनाको हत्या गरेका छन् । बुलेट प्रुफ ज्याकेट लगाएका ती ब्यक्तिले एक महिला र उनको तीन महिनाको शिशु तथा अन्य दुइ जनाको हत्या गरेको हो ।

घटनामा ११ बर्षिया एक बालिका भने सख्त घाइते भएकी छन् । फ्लोरिडाको ब्यस्त बजारमा भएको घटनामा गोली प्रहार लगत्तै सुरक्षाकर्मीले प्रतिकार गर्दा ती ब्यक्तिले आत्मसमर्पण गरेको जनाइएको छ । प्रहार गर्ने ब्यक्ति ब्रायन रिले नामका ३३ बर्षिय युवक भएको पहिचान भएको र उनी इराक र अफगानिस्तानमा शार्प सुटरका रुपमा काम गरिसकेको अनुसन्धानबाट खुलेको छ । पछिल्लो समय उनी मानसिक रोगबाट ग्रस्त भएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१