यात्रु बनेर चालक लुट्नेहरु पक्राउ

१ आश्विन २०६९, सोमबार १७:३१ मा प्रकाशित

धादिङ, १ असोज । काठमाडौंबाट आएको ना.३ ख ३९४१ नम्वरको ट्रकमा चढी आएका ५ जना यात्रुहरुले नौविसे–४ बहुनडाँडास्थित राजमार्गमा आफू सवार ट्रक रोकी चालकको साथबाट नगद ४४ हजार रुपैयाँ, मोवाइल १ थान र ५ हजारको चेक लुटपाट गरेका छन् । घटना गएरातीको हो । लुटपाट गरी भाग्दै गरेका पांचैजनालाई इलाका प्रहरी कार्यालय खानीखोलाको प्रहरीले पक्राउ गरेको छ । यात्रु बनेर लुट्ने लुटेराहरलाई थप अनुसन्धान गरी कारबाही चलाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज