शेयर निष्कासनको तयारीमा इनोभेटिभ डेभलपमेन्ट बैंक

१ आश्विन २०६९, सोमबार १६:०१ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १ असोज । इनोभेटिभ डेभलपमेन्ट बैंक यही असोज ११ गतेबाट सर्वसाधारणको लागि ३ लाख ३७ हजार पांच सय कित्ता शेयर बजारमा ल्याउने भएको छ । बैंकले एनएमबी क्यापीटलमार्फत शेयर निस्कासन गर्न लागेको हो । भैरहवामा केन्द्रिय कार्यालय रहेको इनोभेटिभकोअधिकृत पुंजी १० कराडे रहको यस बैंकको ६ करोड ६२ लाख ५० हजार प्रबवद्र्धकबाट चुक्ता भईसकेको छ । आथिर्क बर्ष २०६८ ।६९ सम्ममा बकंै का१२ हजार ३ सय ग्राहक रहेका छन् ।बकंै ल सा े अबधि सम्म ६५ कराडेनिक्षेप संकलन गरी ४६ करोड कर्जापव्र ाह गर्न सफल भएका े बकंै का पम्र खुकार्यकारी अधिकृत प्रबिन कुमार दाहालल े बताए । बकंै ल े २०६७।६८ कोतुलनामा २०६८।६९ मा शाखा थप गरेरपनि दुई सय प्रतिशत नाफा बृद्धिगरी रु. ७१ लाख पुर्याउन सफल भएको छ । सिद्धार्थनगरको भैरहवामा २०६६ कार्तिक २७ गते स्थापना भएको बैंकको केन्द्रीय कार्यालयसहित रुपन्देही, नवलपरासी र चितवनमा गरी ५ वटा शाखा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

आजको प्रमुख समाचार