‘तालिवान चीनसँग सम्बन्ध सुधार चाहन्छ’

१७ भाद्र २०७८, बिहीबार ०८:५५ मा प्रकाशित

काबुल । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ । तालिवानका प्रवक्ता जविदुल्लाह मुजाहिदले चीनसँग आर्थिक र राजनीतिक सम्बन्ध सुदृढ बनाएर अघि बढ्ने चाहना तालिवानको रहेको बताएका हुन् ।

चीनको ग्लोबल टेलिभिजन नेटवर्कसँगको अन्तर्वार्ताका क्रममा तालिवान प्रवक्ताले चीनसँगको सम्बन्ध सुधार गर्दै आपसी सहयोग आदान प्रदान गर्न तालिवान इच्छुक रहेको बताएका छन् ।

यसैगरी अफगानस्तानको राष्ट्रिय टेलिभिजनबाट दिएको सन्देशमा तालिवान नेताले अफगानस्तानमा विदेशी सहयोग र लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्नेगरी पुनः स्थापना कार्यक्रम

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

आजको प्रमुख समाचार