भैरहवा भन्सारले उठायो बिभागले तोकेभन्दा बढी राजस्व, १२ अर्ब ६४ करोड ५६ लाख १ हजार संकलन गर्ने लक्ष्य रहेकोमा ३४ करोड संकलन

१ आश्विन २०६९, सोमबार ०९:०९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १ असोज । भैरहबा भन्सार कार्यलयले आर्थिक बर्ष २०६९ मा १२ अर्ब ९८ करोड ६४ लाख ४८ हजार राजस्व संकलन गरेको छ । कार्यलयले भन्सार बिभागले तोकेको भन्दा २ दशमलब ७ प्रतिसद बढी ३४ करोड राजस्व संकलन गरेको छ । बिभागले भैरहबा भन्सार कार्यालयलाई १२ अर्ब ६४ करोड ५६ लाख १ हजार संकलन गर्ने लक्ष्य दिएको थियो ।

कार्यलयले कुल राजश्व मध्ये भन्सार महशुल तर्फ ५ अर्ब ३४ करोड ३९ लाख ७९ हजार लक्ष्य रहेकोमा ५ अर्ब ४७ करोड २८ लाख ४७ हजार,मुल्यअविभिद्धिकरण तर्फ लक्ष्य ६ अर्ब ३७ करोड ४७ लाख ४७ हजार रहेकोमा ६ अर्ब ४९ करोड ७० लाख ४७ हजार,अन्त्यशुल्क लक्ष्य ९२ करोड ६८लाख ७५ हजार रहेकोमा ७८ करोड ६९ लाख ९० हजार र अन्य शिर्षकमा २२ करोड ९५ लाख ३७ हजार राजश्व संकलन गरेको भैरहबा भन्सारकार्यलयका भन्सार अधिकृत ज्ञानेन्द्र ढकालले बताए । गएको आर्थिक बर्षमा करिब ४० दिनको भन्दा हडतालमा पनि बिभागले तोकेको भन्दा बढी राजस्वश्व संकलन गरेको ढकालले बताए ।

कार्यालयले कार्तिक माघ र फागुन महिलनाबाहेको अन्य महिनामा लक्ष्यबमोजीम राजस्व संकलन गरेको भन्सार अधिकृत रामकृण सुबेदीले बताए ।खगत आर्थिक बर्षमा निकासीतर्फ १९ करोड ६६ लाख १३ हजार संकलन भएको थियो भने पैठारी तर्फ १२ अर्ब ७९ करोड ३ लाख ६५ हजार संकलन गरेको थियो । गत बर्ष भन्दा १३.११ प्रतिशदले बढीरहेको छ । भैरहवा भन्सारबाट पैठारी हुने औद्योगीक कच्चा पर्दाथ क्लिनर आईरन फेटोलीयम पर्दाथ मार्बल टालय तयारी सिमेन्ट र सबारीका साधन ले भढीराजस्वदिने गरेका छन त्यस्तै निकासीहुनेमा गिटीबालुवा जडिबुटी हस्ताकलका समान पलास्टिक ओभन फ्रेबिक पोलीस्टरलगायत रहेका छन ।

भैरहबा भन्सार कार्यालयलमा ६८–६९मा गाडि चिनि कपडा डिजल लगायतका समान भन्सारनगरि लैजानेक्रममा अबैधानिक तरिकाले लगेका समान हरु चोरीनिकासी गरेबापत उनिहरुलाई मुद्धाचलाईएको थियो । ५०८ मुद्धा दर्ता भएको भए पनि ४ सय ८२ फर्साेट र २६ हुन बाकी रहेका छन दर्ताा मुद्धामा भन्सारका कर्मचारीबाट ४५ ,राजस्व गस्तीबाट ५८ शसस्त्र प्रहरीबाट १०७ नेपाल प्रहरी र बिभिन्न निकयबाट २६० र अन्यबाट १ गरि४ सय ८२ मुद्धा दर्ता भएका थिए । २ करोड १५ लाख ७७ हजार राजस्व संंकलन भएको कार्यलयका नाशु कृष्ण घिमिरेले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी

तनहुँको बन्दीपुर गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता