छातिमा गोली हानेर असईद्धारा आत्महत्या

५ चैत्र २०६८, आईतवार १३:३६ मा प्रकाशित

काठमाडौ, ५ चैत ।  म्याग्दीमा नेपाल प्रहरीका एक असईले आफ्नै छातीमा गोली हानेर आत्महत्या गरेका छन । म्याग्दीको बावियाचौर प्रहरी चौकीका असई याम बहादुर क्षेत्रीले गोली हानेर आत्महत्या गरेका हुन । उनले किन आत्महत्या गरे भन्नेमा अहिलेसम्म केही नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी

डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला