टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त

२१ श्रावण २०७८, बिहीबार ०८:०८ मा प्रकाशित

टोकियो ओलम्पिकमा आज १२ खेलका २७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सर्वाधिक ८ स्वर्ण पदकको टुंगो लाग्दैछ । यसैगरि ओलम्पिकमा पहिलो पटक समावेश गरिएको स्पोर्ट्स क्लाईम्बीङको पुरुषतर्फको भिडन्त पनि आज हुँदैछ । ओलम्पिकको १३ औं दिन अहिलेसम्म ३२ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ ।

२५ स्वर्ण जितेको अमेरिका दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको आयोजक जापानको २१ स्वर्ण भएको छ । बेलायत र अष्ट्रेलियाले समान १५ – १५ वटा स्वर्ण पदक जितेका छन् । १४ वटा स्वर्ण पदक हात पारेको रुसी ओलम्पिक कमिटि छैटौं स्थानमा छ । टोकियो ओलम्पिकमा अहिलेसम्म ६० देशले स्वर्ण पदक जित्दा ८५ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

आजको प्रमुख समाचार