महाकाली नदीमा वेपत्ता धामीबारे छानविन समितिद्वारा छलफल

२० श्रावण २०७८, बुधबार १८:१२ मा प्रकाशित

व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा वेपत्ता प्रकरणबारे जानकारी लिँदै गृह मन्त्रालयद्वारा गठित समितिका संयोजक एवं सहसचिव जनार्दन गौतम । गौतम नेतृत्वको पाँच सदस्यीय टोलीले बुधबार सदरमुकाम खलंगामा जिल्लास्थित पत्रकार,मानवअधिकारकर्मी, प्रत्यक्षदर्शीसँग घटनाबारे छलफल गरेको छ । तस्बिर: नरेन्द्रसिह कार्की

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँको प्राकृतिक, ऐतिहासिक र धार्मिक महत्व बोकेको चन्द्रागिरीमा बनाइएको पृथ्वीनारायण शाहको शालिक अगाडि तस्वीर लिँदै आन्तरिक पर्यटक । तस्वीर: नारायण

कृष्णपुर नगरपालिका– १ बंकमा रहेको उदयदेव माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थी । तस्वीर: राजेन्द्रप्रसाद पनेरु

उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । सो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तस्वीर: हेमन्त केसी

एभरेष्ट प्रिमियर लिग (इपीएल)को चौथो संस्करणमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटपछि