३२ स्वर्णसहित चीनको अग्रता कायमै

२० श्रावण २०७८, बुधबार ०८:१९ मा प्रकाशित

टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी ५ वटा स्वर्ण पदकको भिडन्त छ ।

३२ औं गृष्मकालिन ओलम्पिकमा अहिलेसम्म ३२ वटा स्वर्ण पदक जितेको चिन शिर्ष स्थानमा रहेको छ । २४ स्वर्णसहित अमेरिका दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको आयोजक जापानको १९ स्वर्ण पदक छ ।

यसैगरी अष्ट्रेलियाको १४ स्वर्ण पदक भएको छ भने रुसी ओलम्पिक कमिटि र बेलायतले १३–१३ वटा स्वर्ण पदक जितेका छन् । अहिलेसम्म ५७ देशले स्वर्ण पदक जित्दा ८४ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनले विजयी यात्राको सुरुवात गरेको छ ।

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनका अफगानिस्तानका रहमानउल्लाह गुर्बजले अर्धशतक प्रहार गरेका

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनलाई ललितपुर प्याट्रीएट्सले मध्यम लक्ष्य प्रस्तुत गरेको छ

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीएट्स