‘प्रचण्डका कारण देशमा राजनीतिक संकट’

१८ श्रावण २०७८, सोमबार १७:२१ मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप लगाउनु भएको छ । बुटवलमा आज जिउँदा जीवराज नामक वृत्तचित्र सार्वजनिक गर्दै मुख्ममन्त्री पोखरेलले प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाका कारण देशमा राजनीतिमा संकट आएको दाबी गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले पछिल्लो पटक तयार भएका विकासका आधारशिला पूरा गर्न सके प्रचण्डबिनाको वामपन्थी एकता कायम गर्न सकिने बताउनुभयो । पोखरेलले जीवराज आश्तिले गरेको त्याग र योगदान पार्टीभित्र अहिले ल्याएइएको कचिंगलका लागि नभएको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा