५ चैत्र २०६८, आईतवार १२:३४ मा प्रकाशित

दलहरु संघियता विनाको संविधान जारी गर्ने षडयन्त्रः बैद्य
जनकपुर, ५ चैत । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्यले दलहरु संघियता विनाको संविधान जारी गर्ने षडयन्त्र गरिरहेको दावी गर्नुभएको छ । आज जनकपुरमा क्रान्तिकारी पत्रकार संघ धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष वैद्यले राज्यपुर्नरसंचना समितिले बुझाएको प्रतिवेदनमाथि दलहरुवीच छलफलसम्म नहुनुले संघियता विनाको संविधान जारी गर्ने खेलमा दलहरु लागेकोहुन सक्ने बताउनुभयो । संघियता विनाको संविधान जारी गरेमा आफूहरु देश र जनताको लागि फेरि संघर्षमा जान तयार रहेको उल्लेख गर्नुभयो । पत्रकारद्धारा सोधिएको प्रश्नको जवाफमा बैद्यले पार्टी एकता अझै भएको जानकारी दिदै पार्टीको विचार छोडने , राजनीति छोडने , सिद्धान्त छोडने पार्टीका संस्थापन पक्षनै पार्टी फुटाउन लागेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस