छाउन थाले तीज भाका

१६ श्रावण २०७८, शनिबार १८:५१ मा प्रकाशित

गायक एवं सर्जक विष्णु खत्रीको मौलिक तीज गीत ‘मुग्लिन’को छायाँकनका क्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरु । उक्त गीतमा गायक खत्री र गायिका रिना केसीको स्वर छ । तीज पर्व नजिकिएसँगै तीजको मौसमी सङ्गीत बजार यतिबेला गर्माएको छ । तस्वीर सौजन्य: विष्ष्णु खत्री

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँको प्राकृतिक, ऐतिहासिक र धार्मिक महत्व बोकेको चन्द्रागिरीमा बनाइएको पृथ्वीनारायण शाहको शालिक अगाडि तस्वीर लिँदै आन्तरिक पर्यटक । तस्वीर: नारायण

कृष्णपुर नगरपालिका– १ बंकमा रहेको उदयदेव माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थी । तस्वीर: राजेन्द्रप्रसाद पनेरु

उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । सो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तस्वीर: हेमन्त केसी

एभरेष्ट प्रिमियर लिग (इपीएल)को चौथो संस्करणमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटपछि