स्वरुपराजको ‘माया गर्ने मान्छे’

१४ श्रावण २०७८, बिहीबार १०:४७ मा प्रकाशित

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । अनिल शाहीको सङ्गीत तथा गौतम डङ्गोल (सन्देश) को शब्द रहेको गीत ट्रि इन्ट्रटेन्मेन्टद्धारा सार्वजनिक गरिएको हो ।

उक्त भिडियोमा सुरक्षा पन्त र रोचक जोशीको सशक्त अभिनय देख्न सकिन्छ । दीपेश सापकोटाको निर्देशनमा तयार भएको उक्त गीतलाई विशाल (माइलो)ले छायाँकन गरेका हुन् भने, उज्ज्वल ढकालले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। चर्चित गायिका ब्रिटनी स्पियर्सको बेडरुममा समेत निगरानी हुन्थ्यो र उनको जासुसी गर्नको लागि उनका आफ्नै पिताले एक सुरक्षा फर्मलाई

काठमाडौं । कमेडियन कपिल शर्मा गम्भीर संकटमा फसेका छन् । भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध उजुरी दायर

चर्चित गायिका इन्दिरा जोशीले बिबाहअघिको इन्गेजमेण्ट सुटुक्क गरे पनि उक्त समाचार र तस्बिर भाइरल भएको छ । सामाजिक सञ्जालमा धेरै

काठमाडौँ। विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा