अफगानिस्तानमा दुर्घटना : ५० भन्दा बढीको मृत्यु

२९ भाद्र २०६९, शुक्रबार १५:१२ मा प्रकाशित

काठमाडौं, २९ भदौ । अफगानिस्तानको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र तेल ट्याङकर एक आपसमा ठोक्किदा ५० भन्दा बढीको ज्यान गएको छ ।
गज्नी प्रान्त स्थित काबुल कान्धाहार रोडमा उत्त दुर्घटना भएको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । दुर्घटना पछि दुबै गाडीमा आगलागि भएको बताईएको छ । प्रान्तीय प्रहरी प्रमुख जरावर जाहीदले घटनामा मारीने कतिपयको शरीर जलेकाले मृत्युहुनेहरुको पहीचान हुन नसकेको बताएका छन् । घटनाको कारण पत्ता लागेको छैन् । अफगानिस्तानमा सवारी दुर्घटनामा बर्षेनी कैयनले ज्यान गुमाउने गर्दछन् । अधिकास दुर्घटनाको कारण असुरक्षित सडक रहेको बताईन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा