असोजदेखि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

११ श्रावण २०७८, सोमबार १६:४५ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य मन्त्रालयले असोज मध्येदेखि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने जनाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा आज मन्त्रालयका अधिकारीले असोज १५ को हाराहारीमा तेस्रो लहर आउन सक्ने बताएका हुन् ।

बैठकमा मन्त्रालयका सहसचिव गंगा लोहनीले तेस्रो लहर शुरु भएपछि मंसिरसम्म करिव २ लाख संक्रमित थपिन सक्ने आंकलन पनि रहेको उल्लेख गर्नुभयो । तेस्रो लहरमा खोप नलगाएका र बालबालिका बढी प्रभावित हुन सक्ने मन्त्रालयको आंकलन छ । सोही अनुसार तयारी अघि बढाइएको लोहनीले संसदीय समितिमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान दिवसले नेपालीलाई राष्ट्रनिर्माणको प्रक्रियामा भावनात्मक एकतामा बाँधेको बताउनुभएको छ । आज

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले शुभकामना सन्देश पठाउँदै नेपाली जनताप्रति बधाई ज्ञापन गर्नुभएको छ । दुई देशका जनताबीचको सम्बन्धले

काबुल । अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् । तालिवानले सत्ता कब्जा गरेपछि हालै

आजको प्रमुख समाचार