सुनको फेरि नया रेकर्ड

२९ भाद्र २०६९, शुक्रबार १५:०९ मा प्रकाशित

काठमाडौं, २९ भदौ । सुनको मूल्यले फेरि नया रेकर्ड बनाएको छ । शुक्रबार सुन तोलाको ६१ हजार ७ सय ६० रुपैंयामा किनबेच भैरहेको नेपाल सुनचादी व्यवसायी संघले जनाएको छ । यसअघि सोमबार सुनको मूल्य ६१ हजार १ सय ७७ रुपैंया थियो । मंगलबार बुधबार र बिहीबार भने सुनको भाउ ६१ हजार ६१ रुपैंया कायम थियो । अन्तर्राष्ट्रिय बजारमा नै बढेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार