राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

९ श्रावण २०७८, शनिबार ०८:२० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक हिजो शुक्रबार साँझ शितलनिवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रधानमन्त्रीले सरकारका पछिल्ला निर्णयहरुबारे जानकारी गराउनुभएको छ । कार्यकारी प्रधानमन्त्रीले मन्त्रिपरिषद्का निर्णयहरु राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने प्रचलन छ ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिमा राखेको भाषा र बधाई नदिएको भन्दै विवाद चुलिएको थियो । सत्तारुढ गठबन्धनका कतिपय नेताहरुले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिइरहेका बेला प्रधानमन्त्रीले भेटवार्ता गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ । सभापति

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । दशौँ महाधिवेशन अघि बसेको बैठकमा अहिले दुई विषयले सबैको

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा