काँग्रेस तरुण विभाग डेनमार्कको प्रमुखमा तिवारी

८ श्रावण २०७८, शुक्रबार ०८:२६ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि डेनमार्कमा बस्दै आउनु भएका तिवारीलाई डेनमार्क शाखा प्रमुखमा मनोनय गरिएको नेपाली काँग्रेस तरुण विभाग प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिनुभएको हो ।

तिवारीलाई नेपाली काँग्रेस केन्द्रीय तरुण विभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवाहरुलाई डेनमार्क देशमा समन्वय गरी गतिशिल बनाउने जिम्मेवारी दिइएको छ । तिवारीलाई, नेपाली काँग्रेस विदेश समन्वय समितिको संयोजक र सह-संयोजकसँग समन्वय र सम्पर्कमा रहेर प्रभावकारी ढंगले जिम्मेवारी निर्वाह गर्न पनि भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

कपिलवस्तु। कपिलवस्तुको बुद्धभुमी नगरपालिका-१ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नक्कली भर्पाइ बनाई फरक शीर्षकमा रकम खर्च भएको पाइएकाे छ । कार्यक्रमअन्तर्गत

काठमाडौँ ।विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आआफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्दछन्