अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति पक्राउ

६ श्रावण २०७८, बुधबार ०९:२० मा प्रकाशित

भारतीय अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको छ । कुन्द्रालाई यसै सालको फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यदि कुन्द्रा दोषी सावित भए धेरै वर्ष जेलमा बस्नुपर्नेछ । अश्लिल फिल्मका सवालमा भारतीय कानुन निकै कडा छ । यस्ता मामलामा आइटी एक्टका साथसाथै भारतीय दण्ड सहिता तथा आईपीसीका धेरै धाराहरु आरोपीका विरुद्ध लाग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको

काठमाडौँ । प्रभात पाल ठकुरी र कविता न्यौपाने फिचर्ड ‘एकै छिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार गोपाल लोहारको

गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन्। अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म ‘सीताः द इनकार्नेशन’ मा कंगना पक्का

आजको प्रमुख समाचार