खेत जोत्ने ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

३ श्रावण २०७८, आईतवार १०:३९ मा प्रकाशित

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज बिहान भरतपुर महानगरपालिका-५ कैलाशनगर बस्ने चन्द्र सिग्गदेलको खेतमा खेत जोत्ने क्रममा चालक सन्दिप मगरकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । ना ४ त ३१५२ नं .को ट्याक्टर पल्टिँदा चालकको उपचारकाे क्रममा भरतपुर अस्पतालमा मृत्यु भएकाे हाे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

कपिलवस्तु। कपिलवस्तुको बुद्धभुमी नगरपालिका-१ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नक्कली भर्पाइ बनाई फरक शीर्षकमा रकम खर्च भएको पाइएकाे छ । कार्यक्रमअन्तर्गत