संघीय सदभावना र आनन्दीदेवी पनि मोर्चामा आउने

५ चैत्र २०६८, आईतवार १०:३५ मा प्रकाशित

काठमाडौ, ५ चैत । उद्योगमन्त्री अनिल झाले नेतृत्व गरेको संघीय सदभावना पार्टी र श्रम तथा यातायात मन्त्री सरिता गिरीले नेतृत्व गरेको सदभावना पार्टी आनन्दी देवीलाई पनि संयूक्त लोकतान्त्रिक मधेसी मोर्चामा सहभागी गराईने भएको छ ।
मधेसी मोर्चाका नेताहरुवीच अनौपचारिक रुप यी दुई दललाई मोर्चामा ल्याउने विषयमा सहमति भईसकेको छ । आज बस्ने मोर्चाको बैठकले दुबै दललाई मोर्चामा सहभागी गराउने निर्णय गर्ने बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत