खेलाडी र प्रशिक्षकलाई ३-३ लाख पुरस्कार

२८ भाद्र २०६९, बिहीबार १९:०० मा प्रकाशित

काठमाडौं, २८ भदौ । सरकारले आईसीसी विश्व कि्रकेट लिग डिभिजन- ४ विजेता नेपाली कि्रकेट टिमका सवै दिनेभएको छ ।
प्रधानमन्त्री कार्यालय िसंहदरवारमा बसेको मन्त्रीपरिषद बैठकले सवै खेलाडी र प्रशिक्षकलाई जनही ३-३ लाख रुपैयाका दरले पुरस्कृत गर्ने निर्णय गरेको हो । डिभिजन ४ च्याम्पियन बन्दै नेपाल डिभिजन ३ मा प्रवेश गरेको छ ।
यस्तै बैठकले सरकारी विद्यालय तथा क्याम्पस पढ्ने विद्यार्थीलाई ग्यास र मट्टीतेलमा छुट दिने निर्णय गरेको छ । वर्षमा चार वटा ग्यासमा प्रतिसिलिण्डर २ सय ५० रुपैयाँ र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ छुट दिने निणर्य गरेको सरकारका प्रवक्ता राजकिशोर यादवले जानकारी दिनुभयो ।
मन्त्रीपरिषद बैठकले साचार माध्यमलाई समावेशी बनाउन साचार मन्त्रालयका सहसचिव सुशील ओ´ाको संयोजकत्वमा १९ सदस्यीय आयोग गठन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्