तेलका बिषयमा अमेरिकी कम्पनि विरुद्ध ब्राजिलले मुद्धा हाल्ने

५ चैत्र २०६८, आईतवार १०:२७ मा प्रकाशित

काठमाडौ, ५ चैत । ब्राजिलका सरकारी अधिकारीले तेल आयात निर्यातका विषयमा अमेरिकी कम्पनी शेवरनका १७ जना पदाधिकारी विरुद्ध मुद्धा दर्ता गराउने भएका छन । उनिहरुले तेल निकाल्ने ठेक्का लिएको कम्पनि ट्राँन्सआसियन विरुद्ध पनि मुद्धा दर्ता हुन सक्ने उनिहरुले चेतावनी दिएका छन । ब्राजिलको तटिय क्षेत्रमा रहेको उक्त तेल खानीका विषयमा केहि हप्ता अघि देखि विवाद भईरहेको विविसीले जनाएको छ ।
ब्राजिलका सरकारी वकीलको आग्रहमा शेवरन कम्पनीका अधिकारीहरुलाई देश छोडेर बाहिर नजान पनि निर्देशन दिईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर