एप्पलको आई फोन ५ सार्वजनिक

२८ भाद्र २०६९, बिहीबार १६:२९ मा प्रकाशित

काठमाडौं, २८ भदौ । एप्पल कम्पनिले आईफोन अन्र्तगतको पछिल्लो बहुप्रतिक्षीत संस्करण आई फोन ५ सार्वजनिक गरेको छ ।
स्यान प्रुयान्ससिसकोमा एक बिशेष कार्यक्रम गरी कम्पनिले नया फोन सार्वजनिक गरेको हो । नया संस्करणको फोन यसअघि सार्वजनिक भएको आईफोन फोर एस भन्दा २० प्रतिशत हलुका रहेको बताईएको छ । यो संस्करणको आईफोनमा अघिल्लो फोनको तुलनामा स्क्रीन पनि केही ठूलो रहेको छ । कम्पनिले ठूलो स्क्रीन भएका कारण प्रयोगकर्ताले इमेल पठाउन र इन्टरनेट सर्फ गर्न सजिलो हुने बताएको छ । नया संस्करणमा एप्पल ए सिक्स नामक प्रोसेसर रहेको बताईएको छ । अमेरीकी बजारमा सेप्टेम्बर २१ देखि आईफोन फोरको बिक्री सुरु हुनेछ । अन्य राष्ट्रमा भने केही समय भित्रै बजार प्रबद्धन गर्ने कम्पनिको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर