माओवादीको बोलीको ठेगान नहुनाले नाम नदिइएको कोइरालाको खुलासा

२८ भाद्र २०६९, बिहीबार १३:०६ मा प्रकाशित

भक्तपुर, २८ भदौ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो पार्टीमा प्रधानमन्त्रीको उम्मेदवारका विषयमा कुनै विवाद नरहेको बताउनुभएको छ । भक्तपुरमा आयोजित पर्टाको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहांले आफू प्रधानमन्त्री हुन आतुर नभएको पनि स्पष्ट पार्नुभयो ।
माओवादीको बोलीको ठेगान नभएकोले आफ्नो पार्टीको तर्फबाट नाम नदिइएको खुलासा गर्दै सभापति कोइरालाले उसको आश्वासनमै प्रधानमन्त्री हुन तयार नहुने र स्थिति ठिक भए एक घण्टामै नाम दिने बताउनुभयो । माओवादीले गरेका सम्झौता कार्यान्वयन नगरेकाले संविधानसभाको पुनःस्थापनामा सहमति नजनाउने उहांको धारणा थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार