माओवादीको नेपाल बन्द पनि आधा दिन मात्रै

२८ भाद्र २०६९, बिहीबार १२:३६ मा प्रकाशित

काठमाडौं, २८ भदौ । पेट्रोलिम पदार्थमा भएको मूल्यवृद्धि लगायतका विषयमा सरकारको विरोध जनाउंदै नेकपा माओवादीद्वारा गरिएको २९ गते शुक्रबारको बन्द कार्यक्रमलाई आधा छोट्याइएको सो पार्टीले जनाएको छ । तीज र बाल दिवसको कार्यक्रम परेको भन्दै भोली शुक्रबार बिहान ६ बजेदेखि १२ बजेसम्म मात्र नेपाल बन्द गरिने जानकारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका