कोलम्वियामा विद्रोह ११ सैनिकको मृत्यु

५ चैत्र २०६८, आईतवार १०:२६ मा प्रकाशित

काठमाडौ, ५ चैत । कोलम्बियामा भएको भिडन्तमा १२ जना सैनिकको ज्यान गएको कोलम्बियाली सरकारले जनाएको छ । देशको दक्षिणि क्षेत्र भेनेजुएलाको सीमा क्षेत्रमा दोहोरो भिडन्त भएका त्यहाको सेनाले जनाएको छ ।
बिद्रोहीले देसि मिसायलका साथ आक्रमण गरेको सेनालाई उदृत गदै विविसिले जनाएको छ । कोलम्बियामा आन्दोलन मच्चाई रहेको विद्रोहिले पछिल्लो समयमा गुरिल्ला विद्रोहिको साथमा हमला गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा