साल्ट ट्रेडिङको स्वर्णजयन्ती, अनियमितताले छवीमा नै प्रश्नचिन्ह

२७ भाद्र २०६९, बुधबार १५:४१ मा प्रकाशित

काठमाडौं, २७ भदौ । साल्ट ट्रेडिङ लिमिटडले बुधवार स्वर्ण जयन्ती मनाएको छ । तर ५० आँै वार्षिक उत्सव मनाइ रहँदा लिमिटेड भित्रका अनियमीतताले समग्र संस्थानको छविमा नै प्रश्न उठाएको छ । साल्ट्रेडिङ लिमिटेले बुधबार  एक भव्य समारोहका बिच स्वर्ण जयन्ती मनायो । स्वर्ण जयन्तीकै अबशरमा विभिन्न किशिमका कार्यक्रम  गरियो भने स ५०औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्तीको विभिन्न नामका पुरस्कार पनि प्रदान गरियो । तर स्वर्ण जयन्तीको अबशरमा जुन किशिमको उत्साहा हुनु पर्ने हो त्यो उत्साहा चाहि देखिएन । किनकी पछिलो समयमा साल्ट्रेडिङका रामका काम भन्दा पनि साल्टे्रडि भित्रका अनियमिततमा तथा नराम्रो काम आम उपभोक्ता सामु छर्लङ्ग भएको छ । पछिल्लो सयमा व्यापारीहरुको  मिलोमतोमा झण्डै १ अर्ब बराबरको  घटोला भएको सुचना सार्वजनकि भए पछि बुधबार साल्टे्रडिङलाई शुभकामना दिने व्यक्तिहरुपनि  यसैमा  केन्द्रित भए र  उमेरमा जेठो हुन भन्दा पनि काममा जेठो हुनको लागि समेत आग्रह गरे ।
बुधबार भएको कार्यक्रममा माचबाटनै साल्टे्रेडिङका कर्मचारीले समेत चिनीमा भएको अनियमतितकाको बारेमा छानविन र कारबाहि हुनु पर्ने माग राखे ।
तर साल्टट्रेडिङका पदादीकारीहरुले भने अहिले यसले गरेका राम्रो कामकै बारेमा विरेाध भईरहेकेा बताईरहेका थिए ।  आर्थिक वर्ष २०६८÷०६९ मा ४ अर्ब ६१ करोड ७४ लाख रुपैयाको कारोवार गरेकामा करिव ६ करोड बाराबरकॊ मुनाफा गरेको त्यस भन्दा अरु केहि पनि फाईदा नलिएको र कतै पनि अनियमितता नगरेको साल्ट्रेडिङ्को स्पोष्टाक्ति थियो ।
तर साल्टट्रेडिङ लिमिटेडद्धारा व्यापारीसँगको मिलेमतोमा चिनिको कारोबारमा एक अर्ब रुपैंया घोटाला गरेको भन्दै उपभोक्ता हित संरक्षण माचले कारबाहीको माग गरेको छ । माचले क्रय मूल्य र विकि्रमूल्यका बारेमा आम जनतलाइृ्र जानकारी दिन नमान्नुको  कारण पनि लिमिटलेले अनियमीततका गरेको प्रष्ट भएको बताउदै कालो बाजारी एन अनुशार साल्टट्रेडिङ्लाई कारबाहि गर्नु पर्ने माग समेत माचको रहेकेा छ ।
नेपाल सरकारको जम्मा २२ प्रतिशत शेयर र अरु ७८ प्रतिशत शेयर आम सर्बसाधरणको रहेको यस साल्टेृ्रडि्रङ लिमिटेडमा यस किशिमको सुचानाहरु आउन थाले पछि यसका काम काराबाहि प्रति आम जनताका कसरी विश्वास गर्न सक्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका