तेह्रथुममा कैदीबन्दीको आमरण अनशन

२७ भाद्र २०६९, बुधबार १४:१५ मा प्रकाशित

काठमाडौं, २७ भदौ । जिल्ला कारागार तेह्रथुममा कैदीबन्दीले ३ दिनदेखि आमरण अनशन जारी राखेका छन् ।
उनीहरुले घुस कैद सजाय मिनाहा सिफारिस र नाईके नियुत्तिमा जेलरले घुस लिएको भन्दै विरोधमा अनशन जारी राखेका हुन । जेलर रामप्रसाद ढुंगानालाई कारवाही गर्नुपर्ने लगायतको १२ बुँदे माग राखेर ४ जना कैदी-बन्दीले आमरण अनशन जारी राखेका छन् । कैदी गोपाल बस्नेत सुवास न्यौपाने कृष्ण बोहरा र कार्तिक कामत आमरण अनशन बसेका छन्  ।
कैदी बन्दीहरुले नियम विपरीत रकम असुल गर्ने जेलरलाई कारवाही गरिनु पर्ने तथा असुल गरिएको रकम फिर्ता गर्नुपर्ने छानविन समितिमा मानव अधिकारकर्मी पत्रकार र आफूहरुको समेत प्रतिनिधित्व हुनुपर्ने उनिहरुको माग छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी

डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला