फ्याक्ट्रीमा आगलागी, एक सय भन्दा बढीको मृत्यु

२७ भाद्र २०६९, बुधबार १३:३५ मा प्रकाशित

पाकिस्तान, २७ भदौ । पाकिस्तानको कराची स्थित एक गार्मेन्ट फ्याक्ट्रीमा आगलागी हुदा एक सय भन्दा बढीको ज्यान गएको छ ।
मङलबार साझ लागेको आगलागि अन्य कैयन व्यक्ति घाईते हुन पुगेका छन् । आगलागि पछि झ्याल फोडेर भाग्ने खोज्नेहरु समेत घाईते भएको बुझीएको छ । आगलागिका कारण बारे अनुसन्धान भईरहेता पनि जेनरटेरमा आएको खराबीले आगलागिको भएको प्रारम्भीक अनुमान गरीएको छ । यसअघि मङलबार नै लाहोरमा रहेको एक जुत्ता फ्याक्ट्रीमा आगलागि हुदा २३ व्यक्तिले ज्यान गुमाउन पुगेका थिए । केही व्यक्तिहरु झ्याल भोडेर भाग्न खोज्नेहरु भएको बताईएको छ । यस आगलागि लाई पाकिस्तानमा १० बर्ष पछिको ठूलो आगलागिका रुपमा लिइएको छ । घाइतेहरुलाई नजिकैका अस्पतालहरु लगीएको बताईएको छ । आगलागि भएको भवनबाट बाहीर नस्कने बैकल्पिक ढोका नभएका कारण कतिपय मानिस निसास्सीएर मारीएको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको