कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री

३१ जेष्ठ २०७८, सोमबार १७:१४ मा प्रकाशित

आनीछोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाले उपलब्ध गराएको विभिन्न स्वास्थ्य सामग्री बुझ्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । सो संस्थाले कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई कोभिड–१९ सम्बन्धी विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको थियो । तस्बिर सौजन्यः नेपाल पत्रकार महासङ्घ काभ्रे

प्रतिक्रिया
सम्बन्धित खवर

शुक्लाफाँटा नगरपालिका–९, गौशालामा व्यवस्थापन गरी राखिएका छाडा चौपाया चौरमा चर्दै । गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गरेपछि स्थानीयवासीले खेप्दै

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– ७ महादेवस्थानको कुन्ताबेसीमा माछापालन पोखरी । मण्डन एग्रिकल्चर प्रालिले ४० वटा पोखरीमा व्यावसायिक रुपमा माछापालन गरेको छ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ स्थित दोबा गाउँ । परम्परागत ढुङ्गाले छाएको दोबा गाउँ ग्रामीण पर्यटन विकासको सम्भावनायुक्त छ । तस्बिर: कमल

सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव हरिप्रसाद बस्याल निजामति सेवाबाट अनिवार्य अवकाश प्राप्त गर्नुभएकोमा बिहीबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा कर्मचारी ।