विपश्यना ध्यानबाट फर्किइन् केकी

३० जेष्ठ २०७८, आईतवार १०:४४ मा प्रकाशित

काठमाडौं । नायिका केकी अधिकारी १० दिने ‘आर्यमौन विपश्यना ध्यान शिविर’बाट फर्किएकी छन्। पहिलोपल्ट विपश्यनाका लागि गएको भन्दै अनौठो अनुभूति सँगालेको उनले बताएकी छन् । यो १० दिनको अवधिमा धेरै मानिस आफ्नो मनमस्तिष्कमा आएको उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

अझै धेरै कुरा गर्ने मन भएको भन्दै उनले आरामै त हुनुहुन्छ नि भन्ने प्रश्न गरेकी छन् । विपश्यनामा जाँदा ध्यानी, पूर्ण रुपमा बाहिरी जनजीवनबाट बेखबर बन्छ । सञ्चारको माध्यम मात्रै हैन, पूर्ण रुपमा आर्यमौनको पालना गर्नुपर्ने भएकाले एक अर्कासँग बोलचालसमेत गर्न पाइँदैन ।

केकीले पात्र सुहाउँदो भूमिकाका लागि भन्दै केही समय अघि मात्रै कपाल खौरिएकी थिइन् । अहिले विपश्यना गएर फर्कँदा धेरैले सामाजिक सञ्जालमा केकी अधिकारीको ब्रेकअप भएको अनुमान लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग