अन्नपूर्ण पदमार्ग हुँदै अन्डा लिएर गन्तव्यतर्फ जाँदै तामाङ

२९ जेष्ठ २०७८, शनिबार १८:५४ मा प्रकाशित

निषेधाज्ञा र कोरोना सङ्क्रमणका बीच चक्रिय अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका वडा नं ७ हुँदै हातमा अन्डा र दोकोमा बंगूरका लागि दाना बोकेर गन्तव्यतर्फ जाँदै बेँसीशहर नगरपालिका वडा नं ६ का समिता तामाङ । कोरोना र निषेधाज्ञाका कारण पर्यटक नआउँदा सुनसान बनेको यस पदमार्गमा अलिअलि स्थानीयहरु भने हिँड्ने गरेका छन् । तस्वीर: जनक श्रेष्ठ

प्रतिक्रिया
सम्बन्धित खवर

शुक्लाफाँटा नगरपालिका–९, गौशालामा व्यवस्थापन गरी राखिएका छाडा चौपाया चौरमा चर्दै । गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गरेपछि स्थानीयवासीले खेप्दै

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– ७ महादेवस्थानको कुन्ताबेसीमा माछापालन पोखरी । मण्डन एग्रिकल्चर प्रालिले ४० वटा पोखरीमा व्यावसायिक रुपमा माछापालन गरेको छ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ स्थित दोबा गाउँ । परम्परागत ढुङ्गाले छाएको दोबा गाउँ ग्रामीण पर्यटन विकासको सम्भावनायुक्त छ । तस्बिर: कमल

सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव हरिप्रसाद बस्याल निजामति सेवाबाट अनिवार्य अवकाश प्राप्त गर्नुभएकोमा बिहीबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा कर्मचारी ।