विद्यार्थीको बन्द १२ बजेसम्म मात्र

२६ भाद्र २०६९, मंगलवार १९:५१ मा प्रकाशित

काठमाडौं, २६ भदौ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलनमा उत्रिएका १२ विद्यार्थी संगठनले मंगलबार सांझ मसाल जुलुस प्रदर्शन गरेको छ । मसाल जुलुस प्रदर्शन लगत्तै बसेको विद्यार्थीहरुको बैठकले बुधबारका लागि घोषणा गरेको बन्दको कार्यक्रम १२ बजेसम्म मात्र गर्ने निर्णय गरेका छन्।
बैठकमा विद्यार्थी संगठनहरुबीच स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे साझा अवधारणा बनाउने प्रयास समेत भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल