गजल -दुर्गाप्रसाद

५ चैत्र २०६८, आईतवार ०३:०९ मा प्रकाशित

अलिकति दादागिरी देखाओ भाइ हो

अलिकति माथागिरी देखाओ भाइ हो!

सत्ता स्वयं हात पर्दा छक्का पञ्जा रोज्ने
अलिकति मजबुरी हटाओ भाइ हो !

कीरा पर्नुपर्नेलाई हीराको माला
अलिकति चम्चागिरी घटाओ भाइ हो !

देश लुट्नेलाई पगरी अलि कम नै भो
रङ्गशालामै नङ्गाएर ठटाओ भाइ हो !

महिषासुर-राजनीति कति दिन टिक्ला
अलिकति ‘दुर्गा’लाई पत्याओ भाइ हो !

१७ मार्च २०१२ शनिवार लण्डन

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले